सर्लाहीमा रविको गगनलक्षित टिप्पणी- काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्नेलाई रोक्नुहोला

१३ फाल्गुन, २०८२, बुधवार
सारांश
  • सभापति लामिछानेले सर्लाही-४ मा अमरेश कुमार सिंहले जित्ने बताउदै काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्दै ठाउ लिने प्रयास भएको आरोप लगाए  ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्लाही पुगेर काँग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै डा. अमरेश कुमार सिंहलाई जिताउन आग्रह गरेका छन् ।

 

सभापति लामिछानेले सर्लाही-४ मा अमरेश कुमार सिंहले जित्ने बताउदै काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्दै ठाउ लिने प्रयास भएको आरोप लगाए  ।

 

उनले भने- 'मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ । यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो । तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ । यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार