रास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने
२०८२ फाल्गुण ११ सोमवार
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ ।
चितवन, ११ फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ ।
रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।
रास्वपाले यसअघि धनगढी र सुर्खेतमा सभा गरेपनि त्यसपछि भैरहवा र पोखराका सभा स्थगित गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’