पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ विमानस्थल बाहिर भव्य स्वागत

२०८२ फाल्गुण ०१ शुक्रवार
सारांश
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि ठुलो संख्यामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न पुगेका थिए ।

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन् ।  

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि ठुलो संख्यामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न पुगेका थिए ।  

 

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका थिए । पुर्व राजा ज्ञानेन्द्रले भने गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार