नेपाल र न्युजील्यान्डबीच सम्बन्ध सुदृढीकरण बारे छलफल

२९ माघ, २०८२, बिहिवार
सारांश
  • आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ: परराष्ट्रमन्त्री बालानन्द शर्मासँग आज नेपालका लागि न्युजील्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राटाले शिष्टाचार भेट गरेका छन् ।

 

रराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र न्युजील्यान्डबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

 दुवै पक्षले पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार