- अस्पतालले लामिछानेलाई माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले माघ १३ गते यस अस्पतालमा हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको जानकारी दिएको छ ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था बारे त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जानकारी दिएको छ ।
अस्पतालले लामिछानेलाई माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले माघ १३ गते यस अस्पतालमा हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको जानकारी दिएको छ ।
साथै नशाबाट आइभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भईरहेको जानकारी दिदै अस्पतालले उनको अवस्था अहिले सामान्य रहेको बताएको छ ।
साथै अस्पतालले सामाजिक सञ्जालमा सार्बजनिक भएका तस्बीरहरु यस अस्पतालको नरहेको जानकारी पनि जानकारी गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’