विजय गच्छादार आठौँ पटक चुनाव लड्दै

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • गत निर्वाचनमा उनी एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए । यस पटक पनि उनको चौधरीसँगै प्रतिष्पर्धा हुने भएको छ ।

काठमाडौँ: नेपाली कांग्रेसले नेता विजय गच्छादारलाई सुनसरी-३ बाट टिकट दिएको छ ।

 

२०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छेदार आठौँ पटक चुनाव लड्दैछन् । गत निर्वाचनमा उनी एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए । यस पटक पनि उनको चौधरीसँगै प्रतिष्पर्धा हुने भएको छ ।

 

विशेष महाधिवेशनको विपक्षमा उभिए पनि उनलाई गगन थापा नेतृत्वको काँग्रेस संसदीय बोर्डले टिकट दिएको हो ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार