यी हुन् काँग्रेसले अहिलेसम्म टुंगाएका प्रतिनिधिसभा उम्मेदवार
२०८२ माघ ०५ सोमवार
- काँग्रेस प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, बैतडीमा चतुर बहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।
काठमाडौँ: नेपाली काँग्रेसले पनि धमाधम टिकट वितरण टुंगाउन लागिरहेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण गरिसकेको छ ।
जस अनुसार काँग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग बहादुर शाही, जुम्लामा दीप बहादुर शाही, डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटमा हर्ष बम, दैलेख–१ मा बासना थापा, दैलेख– २ मा दिक्पाल शाही, सल्यानमा केश बहादुर विष्ट, बाजुरामा जनक गिरी, पूर्वी रूकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधन कुमार ओलीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काँग्रेस प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, बैतडीमा चतुर बहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काँग्रेसले गोरखा-१ मा प्रेम कुमार खत्री र गोरखा- २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।
काँग्रेसले उदयपुर- १ मा विदुर बस्नेत र २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ भने ओखलढुङ्गामा रामहरि खतिवडा, मोरङ- ३ मा सुनिल शर्मा, सुनसरी-४ मा ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी- २ मा राजीव कोइरालालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी काँग्रेसले गुल्मी- १ मा चन्द्र भण्डारी र गुल्मी- २ मा भुवन श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।