- काँग्रेसमा डा. शेखर कोइराला निकट मानिने नेता अधिकारीले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका मुद्दामा चलेका बहस तथा गतिविधिहरूलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै र तिनले परिपक्व परिणाम निकाल्न गरेको महत्त्वपूर्ण योगदानका रूपमा लिनुपर्ने बताउदै गगन पक्षमा खुलेका हुन् ।
काठमाडौँ : नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिदै उनको पक्षमा खुलेका छन् ।
काँग्रेसमा डा. शेखर कोइराला निकट मानिने नेता अधिकारीले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका मुद्दामा चलेका बहस तथा गतिविधिहरूलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै र तिनले परिपक्व परिणाम निकाल्न गरेको महत्त्वपूर्ण योगदानका रूपमा लिनुपर्ने बताउदै गगन पक्षमा खुलेका हुन् ।
उनले धादिङका सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर पूर्ण ऊर्जा, उत्साह र सक्रियताका साथ पार्टीको संगठन विस्तार तथा सुदृढीकरण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारका पक्षमा जनताका बीचमा केन्द्रित हुन अपिल गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’