महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही

२०८२ पुष ३० गते बुधवार
सारांश
  • केन्द्रीय समितिको बैठकले दुवै महामन्त्रीद्वयलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।

काठमाडौं: नेपाली काँग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरिएको छ ।

 

केन्द्रीय समितिको बैठकले दुवै महामन्त्रीद्वयलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । 

 

त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीले कारवाही गरेको छ । त्यस्तै बैठकले विशेष महाधिवेशनमा संलग्नलाई पार्टीमा सामेल हुन आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार