नेकपाबाट बागमतीको पुरुषतर्फ सिन्धुपाल्चोकका सापकोटा बने राष्ट्रिय सभाको उम्मेदवार

२०८२ पुष २३ गते बुधवार
सारांश
  • संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सापकोटालाई बुधबार बिहान उम्मेदवार सिफारिस गरिएको पत्र दिएका हुन् ।

काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टीले बागमती प्रदेशका लागि पुरूषतर्फ सिन्धुपाल्चोकका प्रेम प्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ ।

 

संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सापकोटालाई बुधबार बिहान उम्मेदवार सिफारिस गरिएको पत्र दिएका हुन् ।

 

राष्ट्रिय सभामा फागुन २० देखि रिक्त हुने १८ सिटमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

नेपाली कम्युनिष्ट पार्टीले नेपाली कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने भनिए पनि अहिलेसम्म टुंगिन नसकेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार