ओलीलाई जाँचबुझ आयोगले काट्यो बयानका लागि पत्र

२०८२ पुष २० आइतवार
सारांश
  • आयोगले ओलीको निवासमै गएर बयान लिन सक्ने समेत बताइएको छ तर आयोगले यसको पुष्टि गरेको छैन ।

काठमाडौं:  भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ । आयोगले तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीलाई आइतबार पत्र काटेको हो ।

 

अध्यक्ष ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका छन् । आयोगले ओलीको निवासमै गएर बयान लिन सक्ने समेत बताइएको छ तर आयोगले यसको पुष्टि गरेको छैन ।

 

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र उनको स्थानहद समेत फुकुवा गरिसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार