सारांश
- क्षेत्र नम्बर ५ क्षेत्रीय् समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ ओलीको एकल नाम सिफारिस गरेको हो ।
काठमाडौँ: नेकपा एमाले झापाले झापाको क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।
शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय् समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ ओलीको एकल नाम सिफारिस गरेको हो ।
एमाले अध्यक्ष ओली यसअघि २०७४ र २०७९ को निर्वाचनमा सोहि क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’