निर्वाचन आयोगमा युवाहरुको नाराबाजी

२०८२ पुष १४ सोमवार
सारांश
  • उनीहरुले पहिला निकास दिएर मात्र निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्नका लागि मात्र जेनजी आन्दोलन नभएको बताएका थिए ।

काठमाडौं: निर्वाचन आयोगमा समानुपातिकको सुची बुझाउने क्रम जारी रहेको बेला केहि युवाले आयोगको कार्यस्थलमै पुगेर नाराबाजी गरेका छन् ।

 

केहि युवाहरुले निर्वाचन धोका भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा मागेका थिए । उनीहरुले पहिला निकास दिएर मात्र निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्नका लागि मात्र जेनजी आन्दोलन नभएको बताएका थिए । 

 

केहि बेर नाराबाजी गरेका उनीहरुलाई प्रहरीले आयोग परिसरबाट बाहिर निकालेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार