जेनजीसँगको सम्झौताको स्वागत गर्दै विश्वप्रकाश भन्छन्- चुनाव बैशाखमा पुगे पनि केहि बिग्रिन्न
२०८२ मङ्सिर २६ शुक्रवार
- सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो भन्दै कार्यन्वयनमा यसमा करेक्सन गर्न सुझाव दिदै सम्झौताको स्वागत गरेका हुन् ।
काठमाडौँ :नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी प्रतिनिधिबीच भएको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो भन्दै कार्यन्वयनमा यसमा करेक्सन गर्न सुझाव दिदै सम्झौताको स्वागत गरेका हुन् ।
उनले फागुन २१ भन्दा मूल प्रश्न समाधान र संबिधान भएको बताउदै जेनजीको अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माण गर्न बैशाख पुग्नु परे केही नबिग्रिने बताएका छन् ।
उनले भनेका छन्:
सरकार-जेनजी सहमतिलाई स्वागत ! दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो । कार्यान्वयनमा यो `करेक्सन' जरुरी छ । फागुन २१ होइन, समाधान र संविधान मुलप्रश्न हो । जेनजी अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माणगर्न पर...मा बैशाख पुग्नुपरे केही बिग्रन्न !
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
-
भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम छ- मोदी
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।