रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र

२०८२ कार्तिक २२ शनिबार
सारांश
  • उनले तीन पन्ने सुझाव पेस गरेकी छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् । 

 

चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन् । 

सुझाव पेश गरेको बारेमा तोसिमाले भनेकी छन्- 'कुरो सिम्पल छ, रवि लामीछानेप्रति सधैँ सम्मान छ, रहन्छ । विधिवत् तरिकाले विस्तारीत बैठकमा रिफर्मेसन मार्गचित्र दर्ता गराएको छु । प्रस्तुत गरी सम्पूर्ण घन्टी मित्र समक्ष स्पष्ट पार्न पाउने कुरामा आशावादी छु ।'

 

उनले तीन पन्ने सुझाव पेस गरेकी छन् ।  

 

शुक्रबार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको विषय पनि विवादमा पारेको छ । यस विषयमा केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए ।  रास्वपाको विस्तारित बैठकमा शुक्रबार ४० जनाले धारणा राखेका थिए ।  बैठक आजै सकिने तालिका रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार