कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

२०८२ असोज २३ बिहीवार
सारांश
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

 

सभापति देउवाले आज दिउँसो एक बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बस्ने स्थान नखुलाइएको भएपनि ललितपुरमा बस्ने बताइएको छ ।

 

बैठकले कांग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने  बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार