- नागरिक सरकारको रुपमा अनागरिक सरकार बनाइएको बताएका हुन् ।
काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचित सरकारलाई अपदस्त गरिएको टिप्पणी गरेका छन् ।
बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्न पुगेका बादलले अहिले जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरिएको बताउदै नागरिक सरकारको रुपमा अनागरिक सरकार बनाइएको बताएका हुन् ।
पार्टीले आफ्नो धारणा सार्बजनिक गरिसकेको र सबै घटनाको बारेमा अन्तिम धारणा सार्बजनिक गर्ने बताए । बादलले अब बामपन्थी धुर्बिकरण हुनुपर्ने बताउदै अब बामपन्थी आन्दोलनलाई धुर्बिकरण गर्ने प्रयास गर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’