- यस्तै, उनले साहित्यको सबैभन्दा गहिरो र गाह्रो विधा भनेको कविता भएको भन्दै कविता सिर्जना गर्नको लागि गहिरो चेतना भएको दिमाग हुनुपर्ने बताए ।
काठमाडौं: नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कवि बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रह सार्वजनिक कार्यक्रममा उनले यो कविता संग्रहमा भएको कविताहरु कस्तो नराम्रो जस्तो लाग्न सके पनि त्यसले सबैलाई ऐना देखाउने काम गरेको बताए ।
उनले भने, ‘विसु दाईको यो जुन कविताहरु छन् यसले सबैलाई ऐना देखाएको छ । हामीले कविता पढ्दै गर्दा कस्तो नराम्रो जस्तो लाग्न सक्छ तर त्यसले हामीलाई ऐना देखाउने काम गरेको छ ।’
यस्तै, उनले साहित्यको सबैभन्दा गहिरो र गाह्रो विधा भनेको कविता भएको भन्दै कविता सिर्जना गर्नको लागि गहिरो चेतना भएको दिमाग हुनुपर्ने बताए ।
कविहरुको दिमाग भरिएको हुन्छ तर खल्ती खाली हुने भन्दै कार्यक्रममा उपस्थित सबैले किताब किनेर लान पनि उनले आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।