तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः अध्यक्ष भट्टराई
२०८२ जेठ २९ विहिवार
- बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरुले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए ।
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् ।
बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरुले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए ।
उनले भने, ‘अहिले जसरी उनीहरुले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’
यस्तै, उनले पुराना दलहरु विघटन भईरहेको भन्दै आगामी वर्षहरु एउटा ठूलो उथलपुथल वर्ष हुने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।