- कल्पना रिजालद्वारा लिखित ‘डाँफे’ कृतिको लोकार्पण कार्यक्रममा बोल्दै उनले ‘गीता’का बारेमा पनि छलफल गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यात्मका बारेमा सबैले पढ्नुपर्ने बताएका छन् । कल्पना रिजालद्वारा लिखित ‘डाँफे’ कृतिको लोकार्पण कार्यक्रममा बोल्दै उनले ‘गीता’का बारेमा पनि छलफल गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘यसैगरी गीताले पनि हाम्रा धेरै मान्छेहरुलाई प्रभावित पारेको छ । खासगरी गीता के हो, कहिले छलफल गरेका छौं ? यसमा छलफल गर्नुपर्छ । अध्यात्मका बारेमा सबैले पढ्नुपर्छ । लेखकले पढ्ने भनेको एउटा बाँचिरहेको समाज हो, अर्को आफूसँग उपलब्ध ज्ञानका माध्यमहरुलाई पढ्ने हो । राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ । ज्ञानको ज्योति जति फैलिँदै जान्छ मान्छेको उडान त्यति नै हुँदै जान्छ ।’
साथै उनले नेपाली साहित्यमा मदनमणी दिक्षितलाई नपढ्नु भनेको एउटा अमुल्य अनुभव नभोग्नु हो भने । उनले वौद्धिक साहित्य, वेद वा दर्शनका बारेमा र हाम्रा प्राचिन वाङ्मयका बारेमा पढ्नुपर्छ भने गहन रुपमा बुझ्नसक्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।