नेपाल र चिनबीचको सम्बन्ध परापूर्व कालदेखीको सुमधुर छ : अध्यक्ष दाहाल
२०८२ जेठ २ शुक्रबार
- शुक्रबार चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची र अध्यक्ष नारायण प्रसाद दाहालको सयुक्त भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चिनबीचको सम्बन्ध परापूर्व कालदेखीको राम्रो रहेको बताएका छन् ।
शुक्रबार चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची र अध्यक्ष नारायण प्रसाद दाहालको सयुक्त भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘विशेष गरेर नेपाल र चिनबीचको सम्बन्ध परापूर्व कालदेखीको सम्बन्ध हो । अहिले नेपाल र चिनबीचको सम्बन्ध एकदमै सदृढ बनेको छ । चिनले शान्ति प्रक्रियादेखी आइपुग्दै यहाँसम्म आइपुग्दा धेरै सहयोग गरेको छ । भोलिका दिनमा पनि त्यो खालको सहयोग रहिरहने छ ।’
साथै, उनले चिनलाई भैरहवा र लुम्बिनीमा नियमित उडान गर्न आग्रह गरे । उनले जति पनि कुराहरु भएका छन् ति सबै कार्यान्वयन गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’