- शनिबार चैत्र १५ गते शुक्रबार आगजनी र तोडफोड भएका स्थलहरुको अवलोकन गर्ने क्रममा उनी एभिन्यूजको कार्यालय पनि पुगेका हुन् ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले एभिन्यूजको कार्यालय अवलोकन गरेका छन् ।
शनिबार चैत्र १५ गते शुक्रबार आगजनी र तोडफोड भएका स्थलहरुको अवलोकन गर्ने क्रममा उनी एभिन्यूजको कार्यालय पनि पुगेका हुन् ।
१५ गते प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । सो घटनापश्चात पत्रकारिता क्षेत्रका सबै संघ संस्थाहरुको ध्यान यसमा केन्द्रीत भएको छ ।
गृहमन्त्रीले पनि यस घटनाप्रति दुःख व्यक्त गर्दै यस घटनामा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताएका छन् ।
यस्तैगरि, एभिन्यूज टेलिभिजनले विज्ञाप्ती जारी गर्दै घटनाको लागि उच्चस्तरीय समिति गठन गरि तीन दिनभित्र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।