पूर्वराजा गोरखा जादैं: गोरखकालीको पुजा अर्चना गर्ने

२०८१ चैत्र ६ बुधवार
सारांश
  • पुर्व राजाका संवाद सचिव डा फणिराज पाठकको नाममा जारी गरिएको पत्रमा सो कुरा उल्लेख छ ।

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन्।  मनकामना देवी तथा गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरको पुजा अर्चना गर्ने कार्यक्रम तय भएको छ । 

 

पुर्व राजाका संवाद सचिव डा फणिराज पाठकको नाममा जारी गरिएको पत्रमा सो कुरा उल्लेख छ ।

 

भ्रमण यसै हप्ता गरिने भएपनि भ्रमणको मिति तोकिएको छैन। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार