- संगठनको शनिबार जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले झा को नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन प्रजातान्त्रिक युवा संगठनको धनुषा जिल्ला अध्यक्षमा नविन कुमार झा चयन भएका छन् ।
संगठनको शनिबार जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले झा को नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीतनारायण साह, अशोक कुमार साह, सचिवमा अमित कुमार कर्ण, स–सचिवमा मकेन्द्र यादव, कोषाध्यक्ष भैरव झा चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा सोहन कुमार सिंह , सुभम झा, दयानन्द झा, विनोद मण्डल, संजय ठाकुर, सन्तोष यादव, लक्ष्मी साह, रुपेश कुमार सिंह, सुमित साह र कौशल मिश्र चयन भएको निवर्तमान अध्यक्ष मुन्नु झाले बताए ।
निवर्तमान अध्यक्ष मुन्नु झाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राप्रपाका प्रवक्ता गोपाल दहाल, युवा संगठनका केन्द्रिय अध्यक्ष सुजित केसी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।