- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घका नवनियुक्त राजदूत चार्ल्स ह्वाइट्लीले शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं, १७ कार्त्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घका नवनियुक्त राजदूत चार्ल्स ह्वाइट्लीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइट्लीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।