राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस

२१ असोज, २०८३
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

 

बुधबार, राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ–आफ्नो आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

 

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम तथा गतिविधिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार