काठमाण्डौ-४ बाट सुदर्शन अचार्य र अरुण कुमार सुवेदी मनोनीत

२० असोज, २०८३
सारांश
  • राजनीतिक विश्लेषक तथा लेखक सुदर्शन आचार्य र प्रखर भूराजनीतिक विश्लेषक एवं पूँजीवादी चिन्तक अरुणकुमार सुवेदी यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् ।

काठमाण्डौ,  २० असोज । नेपाली काँग्रेसको जारी १५ औँ महाधिवेशनको सिलसिलामा सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र काठमाण्डौ–४ बाट दुई प्रभावशाली व्यक्तित्वलाई मनोनीत गरिएको छ ।

 

राजनीतिक विश्लेषक तथा लेखक सुदर्शन आचार्य र प्रखर भूराजनीतिक विश्लेषक एवं पूँजीवादी चिन्तक अरुणकुमार सुवेदी यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार