- नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौँ : नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६३ कम्पनिका एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर ४ अर्ब ६५ करोड ४८ लाख ७५ हजार ४५ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी आइसिएफ़एसी डिभेन्चर २०८३ को शेयर ९.१८ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ६.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटिजन सुपर ३० म्युचुअल सुपर फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको २२ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १७ करोड २५ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रलाई पक्राउ गरिएको होइन- मन्त्री पोखरेल
-
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
-
नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।