- अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा आएको तीव्र बहावले किनारका घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिँएको छ ।
काठमाडौं : अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा आएको तीव्र बहावले किनारका घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिँएको छ ।
काठमाडौँ महानगर प्रहरीका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्ने करिब २० जनालाई अन्यत्र सारिएको छ ।
बल्खु खोलामा बाढी बढ्दै गएपछि बल्खु तरकारी बजारमा समेत पस्न लागेको छ ।
प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरेर सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
गुल्मीमा रातिमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक
-
वेस्टइन्डिज क्रिकेटमा आर्थिक संकट: खेलाडीको पारिश्रमिकमा कटौती, दुई घरेलु प्रतियोगिता स्थगित
-
कुलेखानी ड्यामको पानी सुरक्षित तहमा, भ्रामक सूचना नफैलाउन आग्रह
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।