जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो

८ असोज, २०८३, बिहिवार
सारांश
  • पालगन्जबाट उडेको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा एउटा पांग्रा फुस्किएको छ ।

काठमाडौं ; नेपालगन्जबाट उडेको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा एउटा पांग्रा फुस्किएको छ ।

प्रहरीका अनुसार नेपालगन्जबाट उडेको सीता एयरको ९एन एजे जहाज बिहान ८:२५ बजे डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममामा जहाजको पछाडिको चक्का फुस्किएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार