नेपालमा बाढीको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीले पठाए समवेदना सन्देश
१२ भाद्र, २०८३, शुक्रवार
- चिनियाँ समाचार एजेन्सी सिन्हाका अनुसार राष्ट्रपति सीले शुक्रबार पठाएको सन्देशमा बाढीबाट प्रभावित नागरिक तथा पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् ।
काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जीनपीङले नेपालमा हालै गएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्हाका अनुसार राष्ट्रपति सीले शुक्रबार पठाएको सन्देशमा बाढीबाट प्रभावित नागरिक तथा पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले नेपालमा अहिलेसम्म ४८९ जनाको ज्यान लिएको पुष्टि भएको छ भने हजार भन्दा बढी बेपत्ता रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।