भोटेकोशी बाढी: अहिलेसम्म ५४७ जनाको शव फेला

१२ भाद्र, २०८३, शुक्रवार
सारांश
  • यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ ।

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ ।

 

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ५४७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४  र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

 

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार