परराष्ट्रमन्त्री खनाल र बंगलादेशका विदेशमन्त्री रहमानबीच टेलिफोन वार्ता

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेकोमा धन्यवाद दिएका छन् ।

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालले बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानसँग टेलिफोन वार्ता गरेका छन् ।


वार्ताका क्रममा दुवै विदेशमन्त्रीले विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् । परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेकोमा धन्यवाद दिएका छन् । 

 

आवश्यक पर्ने विशेष सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने पनि उनले बताएको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार