मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध

१९ श्रावण, २०८३, मगलवार
सारांश
  • धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

काठमाडौँ: मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध बनेको छ ।

 

धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

 

प्रहरीले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार