आज सुनचाँदीको मुल्य कति पुग्यो ?

१७ कार्तिक, २०८३
सारांश
  • नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

काठमाडौँ : नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढेर दुई लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

 

यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३ सयमा कारोबार भएको थियो  ।

 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३७२० रुपैयाँमा कारोबार भएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार