- जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ ।
काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ । बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ । यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।