सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते

१७ श्रावण, २०८३, आइतवार
सारांश
  • स्थानीयका अनुसार एसएसबीले निर्माणाधीन बाँध भत्काएको र विरोध गर्ने स्थानीयसँग झडप हुँदा तीन जना नेपाली घाइते भएका छन्।

काठमाडौँ: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) हतियारसहित नेपाली भूमि प्रवेश गरेका छन् ।

 

स्थानीयका अनुसार एसएसबीले निर्माणाधीन बाँध भत्काएको र विरोध गर्ने स्थानीयसँग झडप हुँदा तीन जना नेपाली घाइते भएका छन्।

 

घटनापछि उक्त क्षेत्रमा तनाव बढेपछि सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थलमा परिचालन गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार