- स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा र लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सिरहा: सिरहाको अवस्था तनावग्रस्त बनेको छ ।
गोलबजार क्षेत्रमा जारी तनावका बीच प्रदर्शन हिंसात्मक बन्दै गएको छ । बिहीबार प्रदर्शन उग्र बनेपछि गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा लुटपाट र आगजनी भएको छ ।
प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा र लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।