भोलिबाट चल्ने भयो नेपालकै पहिलो सुरुङमार्ग, पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने

१० श्रावण, २०८३, आइतवार
सारांश
  • संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरिनेछ भने त्यसपछि मन्त्रीसहितको टोलीले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

 काठमाडौँ: थानकोट–नागढुङ्गामा निर्माण सम्पन्न भएको नेपालकै पहिलो सुरुङमार्ग भोलिबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

 

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले उद्घाटन गर्ने कार्यक्रममा जापानी राजदूत र जाइकाका अध्यक्षको पनि सहभागिता रहनेछ।

 

संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरिनेछ भने त्यसपछि मन्त्रीसहितको टोलीले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार