- सीमावर्ती क्षेत्रको वास्तविक अवस्था बुझ्न आफू सुरक्षा टोलीबिनै छड्के अनुगमनमा जाने गरेको उनले बताए। जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान गरी समाधानका लागि काम भइरहेको उनको भनाइ छ।
काठमाडौँ: गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत खुला सीमाका कारण तस्करी, लागुऔषध कारोबार र सुरक्षा चुनौती बढेको बताएका छन्।
संसदीय समितिमा बोल्दै उनले सीमावर्ती क्षेत्रको वास्तविक अवस्था बुझ्न आफू सुरक्षा टोलीबिनै छड्के अनुगमनमा जाने गरेको बताए।
आफ्ना निर्देशन कार्यान्वयन भए–नभएको, कहाँबाट तस्करी भइरहेको र स्थानीयले कस्ता समस्या भोगिरहेका छन् भन्ने प्रत्यक्ष रूपमा बुझेर मन्त्रालयमा सुधारका निर्णय गर्ने उनको भनाइ छ।
सीमा क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीयसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको पनि उनले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।