प्रचण्डको आत्मसमीक्षा- सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो
८ श्रावण, २०८३, शुक्रवार
- विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको बताए।
काठमाडौं: नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाडौं र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन्।
४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरू सत्तामै केन्द्रित हुनु नै गल्ती भएको बताए।
उनले भने, ‘शान्ति सम्झौता र संविधानसभापछि काठमाडौं र सत्ताको समीकरणको कार्यनीतिक कामै होइन भन्दिनँ, त्यो पनि काम हो, तर त्यो कार्यनीतिक कुरा थियो। हामी स्ट्राटेजीलाई हामीले छोड्यौँ।’
विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको बताए।
उनले भने, ‘नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही विमुख हुन पुग्यौँ, यही नै मुख्य कमजोरी भयो।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै
-
बलिवुड फिल्म ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने
-
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते
-
दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ६ गते शुक्रबार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’