नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार

८ श्रावण, २०८३, शुक्रवार
सारांश
  • आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर १४.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा बैंक डिभेन्चर २०८५ को शेयरमा ८.९२ प्रतिशतले बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३  विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५३ कम्पनिका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मा कारोबार भएको थियो । आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर १४.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा बैंक डिभेन्चर २०८५ को शेयरमा ८.९२ प्रतिशतले बढेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ३० करोड ९३ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार