सारांश
- नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
काठमाडौं: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने नेकपा एमालेका १० सांसद रहेका छन् । त्यस्तै राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
होर्मुज हुँदै चल्ने जहाजमा भारतीय नाविकको नयाँ नियुक्ति रोक्न भारत सरकारको निर्देशन
-
ब्राजिलमाथि अमेरिकाले लगायो २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क
-
आन्दोलनरत मिटरव्याज पीडितहरुसँग वार्ता गर्न सरकारले बनायो समिति, के छन् माग ?
-
शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।