सारांश
- पीडित परिवारसँग भएको सहमतिअनुसार जिल्ला प्रशासन कार्यालयले महानगरलाई निलम्बनका लागि पत्राचार गर्नेछ। घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।
काठमाडौँ: गणेश नेपाली आत्मदाह प्रकरणमा घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारी निलम्बन गरिने भएको छ।
पीडित परिवारसँग भएको सहमतिअनुसार जिल्ला प्रशासन कार्यालयले महानगरलाई निलम्बनका लागि पत्राचार गर्नेछ। घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।