नेप्सेमा २६.२९ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार

२२ आषाढ़, २०८३, सोमवार
सारांश
  • आज, सबैभन्दा बढी स्नो रिभर र सानीगाड हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कलंगा हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी थ्री स्टार हाइड्रोको शेयर १३.७९ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५६ कम्पनिका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी स्नो रिभर र सानीगाड हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कलंगा हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी थ्री स्टार हाइड्रोको शेयर १३.७९ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी नेपाल इन्भेस्टमेन्ट  डिभेन्चरको ५३ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार