- बलिवुड अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘अल्फा’ ले बक्स अफिसमा निराश बनाएको छ ।
काठमाण्डौ, २२ अषाढ़ । बलिवुड अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘अल्फा’ ले बक्स अफिसमा निराश बनाएको छ ।
यशराज फिल्म्सको स्पाई युनिभर्स फिल्म अल्फाले बक्स अफिसमा कमजोर प्रदर्शन गरेको हो ।
रिलिज भएको दिन शुक्रबार भारतीय बक्स अफ्रिसमा ९.२५ करोड कमाएको अल्फाले दोस्रो दिन ११.५ करोड र आइतबार तेस्रो दिन १३.२५ करोड गरि तीन दिनमा केवल ३४ करोड कमाई गरेको छ ।
भारतका चर्चित समीक्षक तरण आदर्शले फिल्म कमजोर भएको समिक्षा गरेका छन् । उनले एक्सन दृश्यहरू आकर्षक भए पनि कमजोर कथाका कारण फिल्मले दर्शकसँग जोडिन नसक्ने टिप्पणी गरेका थिए ।
१२५ करोडको लगानीमा बनेको यस फिल्ममा आलियासहित अनिल कपूर, बबी देओल, शर्वरी वाघलगायतको अभिनय रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारी विज्ञापन रोकविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, भोली फैसला हुने
-
अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता
-
शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ- मन्त्री पोखरेल
-
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर
-
नेप्सेमा २६.२९ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।