सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकले तिरायो जरिवाना

२०८३ अषाढ़ १८ विहिवार
सारांश
  • हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।

 

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

 

 जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय जरिवाना गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार