मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

२०८३ अषाढ़ १८ विहिवार
सारांश
  • पहिरो पन्छाउने कार्य शुरु हुदै गरेको र सडक सुचारु हुन केहि समय लाग्ने जानकारी दिएको छ ।

चितवन: मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।  जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि सडक आवागमन दुईतर्फी अवरुद्ध भएको हो ।

 

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य शुरु हुदै गरेको र सडक सुचारु हुन केहि समय लाग्ने जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार