एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

८ आषाढ़, २०८३, सोमवार
सारांश
  • यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने भएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो सिजनको अक्सन असार २२ अर्थात जुलाई ६ मा हुने भएको हो ।

 

यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार