नेप्से १२.३६ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

७ जेठ, २०८३, बिहिवार
सारांश
  • आज, सबैभन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १४.९५ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से १२.३६ अंकले घटेर  २७४२.११ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४८ कम्पनिका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३५८ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १४.९५ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १७ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १५ करोड कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार